लालझाडीको अम्खैया खोला नजिकै जङलमा एक युबतीको कंगाल भेटियो

बाणी कन्चनपुर  , असार ३२ । 
कृष्णपुर नगरपालिका  लालझाडी को अम्खैया खोला नजिकै  जङलमा एक युबतीको कंगाल भेटिएको छ । उक्त कंगाल कृष्णपुर ८ शान्तिपुरकी कबिता बिष्टको भएको उनका अाफन्त लोकेन्द्र बिष्टले जानकारी दिए । करिब ६ दिन अघी देखी उनी बेपत्ता थिईन । गएराती उनका  आफन्त र प्रहरी टोलीले उक्त कंगाल भेटाएका हुन । कबिता गेटाको सरस्वती माबीमा अध्यनरत  बिधार्थी हुन् । उनी अत्तरिया सामान किन्न आएको बेला कृष्णपुर बाणीका स्थानिय मदन गिरीले जबर्जस्ती बाइकमा लगेको परिवारको आरोप रहेको छ । मदन गिरीलाई प्रहरीले गएराती नै झलारीबाट पक्राउ गरेको छ । मदनले नै उक्त कङाल भएको ठाउँ देखाएको कबिताका आफन्तले बताएका छन । कबिताको बलत्कारपछि हत्या गरीएको हुन सक्ने प्रहरीले  आशंका गरेको छ । के कारणले हत्या गरीएको हो भन्ने कुरा खुल्न सकेको छैन ।        
 

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या