शिक्षा क्षेत्रमा सरकारको ठुलो लगानी भएपनी परिणाम आउन सकेको छैन - मुख्यमन्त्री त्रिलोचन भट्ट (भिडियो)

अत्तरिया ,साउन १ । 
मुख्यमन्त्री  त्रिलोचन भट्टले शिक्षा क्षेत्रमा सरकारको ठुलो लगानी भएपनी परिणाम आउन नसकेको बताएका  छन्  । आज अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुप विश्वबिधालयको आंगिक क्याम्प्स बनेपछि आयोजित पहिलो उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सो कुरा बताएका हुन् । उनले  शिक्षामा देशको ठुलो अर्थतन्त्र रहेको भएपनी  शिक्षा क्षेत्र ब्यबस्थित हुन नसकेको गुनासो गरे  । सरकारी तवरले चलेका शीक्षण संस्थाहरुको सरकारले स्थानिय सँग समन्वय गरेरे ब्यबस्थित गर्नु पर्ने उनको भनाई  छ । मुख्यमन्त्री भट्टले शिक्षण संस्था खोल्ने बेला सबैको सहयोग रहने भएपनी त्यसपछि संस्था सन्चालनको लागी राजनिती शुरु हुने प्रचलनले पनि नयाँ खुलेका शिक्षण संस्थाहरु पछि गएर  टिक्न नसक्ने धारणा राखे  । भट्टले देश अब संघियतामा गएकोले बिकासको काममा  सबै एक ठाउँमा उभिनु पर्ने बताए । उनले भने -"संघियता नयाँ ब्यबस्था हो तर अब प्रदेश सरकार बनेको छ, स्थानिय सरकार बनेको छ ,अब निती बनाउन काठमाण्डौ जानु पर्दैन यहाँको शिक्षा निती कस्तो हुनुपर्दछ भन्ने कुरा हामी आँफैले निती बनाउने हो" ।  

प्रतिकृया दिनुहोस

नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलन स्थगित , विद्यालय बन्द फिर्ता

अत्तरिया , भदौ ०२ । सामुदायिक बिधालयहरुमा कार्यरत कर्मचारीहरुको संड्गठन नेपाल विद्यालय कर्मचारी परिषदले भाद्र ३ र ४ गते २ दिन देशैभरिका सामुदायिक

नेपाल विद्यालय कर्मचारी परिषदको बृहत अन्तरक्रिया कार्यक्रम अत्तरियामा सम्पन्न

अत्तरिया , साउन २४ । नेपाल विद्यालय कर्मचारी परिषद कैलालीको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बिधालयहरुमा कार्यरत

बालविकास शिक्षक समिति कैलालीको अध्यक्षमा तिमिल्सैना चयन

गोविन्द बीसी , बौनिया  साउन २१ नेपाल बालविकास शिक्षक (इसिडी) समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन हुनु भएको छ । सोमबार धनगढीमा बसेको