कांग्रेसले अबरोध गरेपछि प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित

धनगढी ,साउन ४ । 
प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेपछि शुक्रबार बसेको प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ ।शुक्रबार दिउँसो बैठक सुरु हुने वित्तिकै कांग्रेसका सासदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले  तिन पटक आ-आफनो स्थानमा बस्न प्रतिपक्षका सांसदलाई आग्रह गरेका थिए ।पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षका सासदले नमानेपछि सभामुख थापाले अर्को बैठक साउन ७ गते दिउसो ३ बजे बस्ने भन्दै बैठक स्थगित भएको घोषणा गरेका थिए ।काग्रेसका सांसद भरतबहादुर खड्काले संघीय सरकार र प्रदेश सरकार को  कार्यशैलीमा सुधार नआएसम्म वैठक सञ्चालन गर्न नदिने खड्काले बताए ।नेपाली कांग्रेसले डा.गोविन्द केसीलाई छापामार शैलीमा काठमाडौं लगिएको र उनका माग पुरा नभएसम्म सदन चल्न नदिने चेतावनी दिएको छ । 
 

प्रतिकृया दिनुहोस

धनगढीलाई ब्यबसायिक,अत्तरियालाई प्रशासनिक र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन योजना बनाउनु पर्छ- पूर्वमन्त्री भट्ट

अत्तरिया ,असोज ३०।  पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेश सरकार ले गोदावरी राजधानी बनाउने निर्णय उपयुक्त रहेको बताएका छन् । आज आफ्नै

सबैको सहयोग भए सुदुरपश्चिम प्रदेश सबै धर्म ,कला संस्कृतिको साझा फुलबारी बन्ने छ - मुख्यमन्त्री भट्ट (भिडियो)

धनगढी ,असोज २३ ।  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार नया ब्यबस्था भएकोले कार्यशैलीमा पनि  नया पन दिनु पर्ने बताउनु