वनदेवि युवा क्लबको नया नेतृत्ब चयन , अध्यक्षमा जोशी

अत्तरिया , साउन १९  ।
प्रदेश नं ७ अर्थात सुदुरपश्चिममा सर्वप्रथम सबैभन्दा ठुलो धनराशी भएको फुटबल प्रतियोगिता गराउन सफल वनदेवी युवा क्लबको नया नेतृत्ब चयन भएको छ । गोदावरी नगरपलिकाको वडा नं २ तेघरीमा रहेको यस क्लबको पुरानो समितिलाई बिघटन गर्दै आज बसेको साधारण सभाले शुसन जोशीको अध्यक्षतामा ११ सदस्यि नया समिति चयन गरेको हो ।

 

जसको उपाध्यक्षमा प्रकाश शाहि , सचिबमा दिर्धराज भट्ट , कोषाध्यक्षमा हरि भट्टराई , सह सचिबमा रबिन्द्र बोहोरा चयन भएका छन् । यसैगरि सदस्यहरुमा भुवन भट्राई , खेमराज ओझा , प्रकाश खड्का , भुपेशराज भट्ट , भानु ओली र गणेश महरा चयन भएका छन् । २०६२ सालमा स्थापना भएको यस क्लबले सुदुरपश्चिमभर खेलकुदका कृयकलापहरुमा महत्बपुर्ण भुमिका निर्वाहा गर्दै आईरहेको छ । आफ्नै खेलमैदान रहेको यस क्लबले प्रदेश नं ७ मा पहिलो पटक यस क्षेत्रका सबै टिमहरुको सहभागितामा सर्वाधिक धनराशीको BYC CUP फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी