लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले बम विष्फोट

लम्की , साउन २४ ।
कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले बम विष्फोट गराएको छ । आज बिहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट बाहिर बम विफोट गराएको हो । ठुलो आवाजमा बम विस्फोट भएपछि आसपासका स्थानीय त्रसित भएका छन् ।

 

विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए । सोहि उद्योगमा अज्ञात समूहले गत साउन २ गते पनी बम राखेको थियो ।

 

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या