सञ्चारकर्मी तथा साहित्यकार यज्ञनिधिको निधन

काठमान्डौ , साउन २६ ।
सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिको निधन भएको छ । २०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आउनुभएको दाहालको उपचारका क्रममा धापाखेलमा रहेको सुमेरु अस्पतालमा हिजो साँझ निधन भएको हो । आस्था कला केन्द्रका अध्यक्ष रमेश थापाले यज्ञनिधिका निधनको पुष्टिे गरका छन् ।  यज्ञनिधि दाहाल (दाहाल यज्ञनिधि) नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्थ्यो ।

 

२०१० सालमा खोटाङको खाल्लेमा दाहालको जन्म भएको थियो ।  रेडियो नेपालमा उहाँले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका कारण उहाँ नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय हुनुहुन्थ्यो ।  २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाएका थिए ।

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशका बिभिन्न शक्तिपीठहरुमा बिहानैदेखी पशुबली दिनेहरुको भिड

डोटी ,असोज ३१ ।  बडादशैं अन्तरगत  महाअष्ठमीको दिन बुधबार सुदुरपश्चिम प्रदेशका बिभिन्न  शक्तिपीठहरुमा बिहानैदेखी पुजाअाजसहित पशुबली दिईएको छ

वडादशैको आठौ दिन महाअष्टमी पर्व , देशैभरका शक्तिपीठ तथा घरघर बली दिईदै

अत्तरिया , असोज ३१ । नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । विशेषगरी

विजया दशमीको सातौ दिन आज घर घरमा फूलपाती भित्र्याइँदै

अत्तरिया , असोज ३० । हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक