प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल


काठमाडौं , फागुन ३ ।
प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री पोखरेलले आज सपथ लिनेछन् ।

 

प्रतिकृया दिनुहोस

डिभिजन दुईमा नेपालीनयाँ सरकार गठनसँगै नवराज सिलवाल प्रकरणमा यूटर्न ।

काठमाडौं , फागुन ४ । बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता

केपी शर्मा ओली नेपालको ४१ औ प्रधानमन्त्री बने

फागुन ३ ,काठमाण्डौ ।  नेकपा  एमालेका  अध्यक्ष केपी ओली मुलुकको ४१औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज नै पद तथा गोपनियाताको शपथ ग्रहण

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

फागुन ३ ,  काठमाडौं ।अन्तत  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६