महन्थ ठाकुरले कैलाली कारागारमा रहेको लक्ष्मण थारुलाई भेटे

धनगढी ,भाद्र ४ । 
राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले  कैलाली कारागारमा रहेको सोही पार्टीका नेता  लक्ष्मण थारुलाई भेटेका छन् । भेटेका क्रममा दुई नेता बिच टीकापुर घटना, समसामयिक राजनीति र पार्टीको आन्तरिक संरचनाबारे छलफल भएको छ  । भेटवार्ता पछि  सञ्चारकर्मीको जिज्ञासामा नेता ठाकुरले भने टीकापुर घटनाको मुद्दा अदालती प्रक्रियामा गइसकेको ले  अब अदालतले छिटोभन्दा छिटो प्रक्रिया टुंग्याउनेमा  विश्वस्त रहेको बताए  । १-२ महिना त भन्दैनौ तर यही वर्ष नै मुदा टुण्गिएर रिहाइ प्रकृया शुरु हुने उनको भनाई रहेको छ । उनले टीकापुर घटनालाई राज्यले अझै आपराधिक घटनाको रुपमा  हेरेको बताए । 

प्रतिकृया दिनुहोस

३ महिनाको बच्चाको दुर्लभ हर्निया अप्रेसन सफल

धनगढी,पुस १५ ।   जन्मजात हर्निया हुने समस्या आजभोलि बढ्दै गए पनी हर्नियामा आन्द्रा अड्किएको समस्या बिरलै हुने गर्छ । धनगढी उपमहानगरपालिका ५,

निसर्ग हस्पिटलको नि:शुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

धनगढी,पुस १५  निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. हसनपुर, धनगढी-५, कैलालीको प्राविधिक सहयोग तथा बागेश्वरी कृषि सहकारी संस्था लि. को आयोजनामा

पहिलो यौन सम्पर्कमा युवतीले चाहने दश कुरा

काठमाडौं, पुष ४ ।   एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु