महेन्द्रनगरमा कर्फ्यू आज पनि जारी

फोटो फाइल

भिमदत्तनगर ,भाद्र ९ । 
हिजो साँझदेखी कञ्चनपुर सदरमुकाम भिमदत्तनगरमा लगाएको कर्फु आज पनि  जारी रहेको छ ।

बालिका हत्याको प्रदर्शन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेदेखि  अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

शुक्रबार साँझ  महेन्द्रनगरमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ निम्बुखेडाका १८ वर्षिय शन्नी खानको मृत्यु भएपछि प्रदर्शन थप उग्र बन्न सक्ने भन्दै प्रशाशनले कर्फ्यु लगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका कन्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले अहिले  कर्फ्यु जारी रहेको बताए ।  

उनका अनुसार अहिले बिहान  जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठकले अब को बाटो तय गर्नेछ ।

कर्फ्युका कारण महेन्द्रनगर बजार सुनसान बनेको छ । 

प्रतिकृया दिनुहोस

घाईते गाई को घाऊमा हराएको हिन्दूत्व (भिडियो )

अत्तरिया , भाद्र २२ ।  छाडा पशु चौपायाका कारण  स्थानिय त  हैरान बनेका छन नै  भने स्वयम गाईगोरुहरु पनि दिनहुँ चोटपटक लागेर मर्न थालेका छन् ।

पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामामै त्रुटि -राष्ट्रिय मानवअधिकार आयोग

भिमदत्तनगर ,भाद्र २२ ।  राष्ट्रिय मानवअधिकार आयोगले ले  को निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा शुरुवात मै

संजिबनी खेर जान थालेको भन्दै स्थानीयवासी अन्योलमा

कञ्चनपुर , भदौ २१ । डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त