अत्तरियामा एक दिने करदाता शिक्षा सम्बन्धी अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न

अत्तरिया ,भाद्र १५ 
अत्तरियामा एक दिने करदाता शिक्षा सम्बन्धी अन्तरकृया तथा छलफल  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक कार्यक्रमका बिच प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले उदघाटन गर्नु भयो । क्षत्रिय आन्तरिक राजस्व कार्यालय धनगढीको सहयोगमा गोदावरी चेम्वर अफ कमर्शले कार्यक्रमको आयोजना गरेको हो । पछिल्ला दिनहरुमा कर सम्बन्धी बहस बढदै गएपछी ब्यबसायीहरुलाई कर ,राजस्व लगाएतका बिषयमा सचेतना जोगाउन कार्यक्रमको आयोजना गरिएको गोदावरी चेम्बर अफ कमर्शका अध्यक्ष बिनोद मल्लले जानकारी दिनु भयो । उहाले संघिय सरकार ,प्रदेश सरकार र स्थानिय सरकारले लगाएको करको बारेमा ब्यबसायीहरुलाई जानकारी दिन कार्यक्रमले मद्दत पुर्याएको बताउनु भयो । कार्यक्रममा सहभागी अत्तरियाका  झण्डै ६० जाना ब्यबसायीहरुलाई क्षत्रिय आन्तरिक राजस्व कार्यालय धनगढीका कृष्ण बोहोराले कर सम्बन्धी प्रशीक्षण दिनु भएको हो ।

प्रतिकृया दिनुहोस

आर्थिक समृद्धि र शुखी नेपालीको नारा पुरा गर्न लगानी बढाउनु पर्नेमा पूर्वमन्त्री भट्टको जोड

अत्तरिया, कार्तिक २८ ।  पूर्वमन्त्री लेखराज भट्टले अत्तरिया प्रदेशको केन्द्र भएकाले ब्यबसायीहरुलाई लगानी बढाउन आग्रह गर्नु भएको छ । आज अत्तरियामा

अत्तरियामा यमाहा मोटरबाईकको शो-रुम सन्चालनमा

    अत्तरिया,कार्तिक २८ ।  अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो शो-रुमको सेवा आरम्भ गरेको छ । अत्याधुनिक शो रुमको आज एक कार्यक्रमका बिच

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक