आफन्तलाई बलत्कार गर्ने कुँवरलाई प्रहरीले सार्बजनिक गर्‍यो

धनगढी ,भाद्र १८ ।   

आफ्नै  नाता पर्ने १३ वर्षीया किशोरीलाई बलात्कार गर्ने कैलालीको घोडाघोडी नगरपालिका– ६ का ३२ वर्षीय हरिषबहादुर कुँवरलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।  उनलाई आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरीएको हो । उनले यही भदौ १३ गते राति उनले घोडाघोडीकी स्थानिय  किशोरीलाई बलात्कार गरेको आरोप छ । विशेष सुराकीका आधारमा आईतवार  साँझ उनलाई   लम्की चुहा नगरपालिका–१० चुहाबाट पक्राउ प गरेको हो ।अभियुक्त कुँवरकी छोरी र पीडित बालिका स्थानीय स्कूलमा कक्षा ७ मा सँगै पढ्छन् ।अभियुक्त र पीडित बालिकाका बुवाबीच मामाभाञ्जाको नाता पर्ने कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले घटना भएको दिन घरमा  किशोरी र उनका  हजुरबुवा मात्रै रहेको जानकारी दिए  ।  राति १० बजे घरमा प्रवेश गरेका कुँवरले बालिकाकै सलले दुवै हात बाँधेर मुखमा कपडा कोची जवर्जस्तीकरणी गरे को अनुसन्धानका क्रममा बताएका छन् ।  अहिले  पीडित बालिकाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । प्रहरीले कुँवरविरुद्ध जबर्जस्तीकरणीको मुद्दा चलाएको छ ।मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ख) बमोजिम १४ देखि १६ वर्षसम्म कैद र २२८ बमोजिम क्षर्तिपूर्ति भराउने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

घाईते गाई को घाऊमा हराएको हिन्दूत्व (भिडियो )

अत्तरिया , भाद्र २२ ।  छाडा पशु चौपायाका कारण  स्थानिय त  हैरान बनेका छन नै  भने स्वयम गाईगोरुहरु पनि दिनहुँ चोटपटक लागेर मर्न थालेका छन् ।

पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामामै त्रुटि -राष्ट्रिय मानवअधिकार आयोग

भिमदत्तनगर ,भाद्र २२ ।  राष्ट्रिय मानवअधिकार आयोगले ले  को निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा शुरुवात मै

संजिबनी खेर जान थालेको भन्दै स्थानीयवासी अन्योलमा

कञ्चनपुर , भदौ २१ । डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त