संघियता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्वारा जानकी गाउँपालिका घेराउ

अत्तरिया ,भाद्र २० । 
राष्ट्रिय जनमोर्चा कैलालीको आयोजना मा आज कैलालीको जानकी गाउँ पालिका मा संघीयता का कारण अनावश्यक कर वृद्धि का बिरुद्ध प्रदर्शन गरिएको छ ।  प्रदर्शनका क्रममा 
 गाउँपालिका घेराउ तथा बिरोध सभा समेत गरेको छ । बिरोध सभालाई लाई सम्बोधन गर्दै  राष्ट्रिय जनमोर्चा कैलालीका  अध्यक्ष लक्षिराम आचार्यले संघियताले मुलुकलाई बर्बाद बनाउने बताउनु भयो । उहाले संघियता नेपालले थेग्न नसक्ने ब्यब्स्था भएकोले यसको खारेजीको माग गर्नु भयो  । शुरु देखी नै संघियता को बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले जिल्ला का सबै गाउपालिका र नगरपालिकामा बिरोधका कार्यक्रम गर्ने जनाएको छ । 

प्रतिकृया दिनुहोस

शान्ति सुरक्षाको विषयमा अहिलेको सरकार निकम्मा - देउबा

काठमाण्डौ ,भाद्र १८ ।  नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले हालै जारी गरिएको नयाँ मुलुकी ऐन जनचाहना अनुसार संशोधन हुनुपर्ने बताएका छन् । उनले

पूर्व युबराज पारस सकृय- थाले राजनीतिक भेटवार्ता

काठमाण्डौ ,भाद्र १५ ।  लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै