संघियता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्वारा जानकी गाउँपालिका घेराउ
अत्तरिया ,भाद्र २० ।
राष्ट्रिय जनमोर्चा कैलालीको आयोजना मा आज कैलालीको जानकी गाउँ पालिका मा संघीयता का कारण अनावश्यक कर वृद्धि का बिरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा
गाउँपालिका घेराउ तथा बिरोध सभा समेत गरेको छ । बिरोध सभालाई लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष लक्षिराम आचार्यले संघियताले मुलुकलाई बर्बाद बनाउने बताउनु भयो । उहाले संघियता नेपालले थेग्न नसक्ने ब्यब्स्था भएकोले यसको खारेजीको माग गर्नु भयो । शुरु देखी नै संघियता को बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले जिल्ला का सबै गाउपालिका र नगरपालिकामा बिरोधका कार्यक्रम गर्ने जनाएको छ ।
शान्ति सुरक्षाको विषयमा अहिलेको सरकार निकम्मा - देउबा
काठमाण्डौ ,भाद्र १८ । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले हालै जारी गरिएको नयाँ मुलुकी ऐन जनचाहना अनुसार संशोधन हुनुपर्ने बताएका छन् । उनले
पूर्व युबराज पारस सकृय- थाले राजनीतिक भेटवार्ता
काठमाण्डौ ,भाद्र १५ । लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा
प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन
धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

प्रतिकृया दिनुहोस