यातायात क्षेत्रका अनियमितता हटाउन युवा संघ धनगढीको माग

धनगढी ,भाद्र २० ।
यातायात कार्यालय क्षेत्रका विकृति हटाउन युवा संघ धनगढीले माग गरेको छ । आज जिल्ला प्रशाशन कार्यलय र प्रदेश सातका कानुन मन्त्रालय ,भौतिक योजना मन्त्रालयमा ज्ञापनपत्र बुझाउंदै यस्तो माग गरेको हो । पत्रमा सेती अञ्चल यातायात कार्यमा चरम भ्रष्चाटार हुने गरेको उल्लेख गरिएको छ । यातायात कार्यलय ब्यबस्थित हुन नसकेको ,लाइसेन्स बितरणमा ब्यापक अनिमियता हुने गरेको आरोप लगाएको छ । संघले यातायात कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा ट्राईल पास नगरेकालाई पनि पास गर्ने गरेको पाइएकोले यस्तो कदम तत्काल बन्द गराउन आग्रह गरेको छ । साथै उक्त क्षेत्रमा सिसी क्यामरा जडान गर्न समेत माग गरिएको छ ।
निर्मला पन्तको हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली ले आफ्नो काम सकेर काठमाण्डौ फर्किदै
भिमदत्तनगर , भाद्र २२ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च
अत्तरियाबाट झण्डै ६०० छाडा पशुचौपायाहरु पहाडतिर लगियो
अत्तरिया ,भाद्र २२ । गोदावरी नगरपालिकाले छाडा पशु चौपायाको समस्या अत्तरियामा बिकराल बन्न थालेपछि आज झण्डै ६०० गाई गोरु पहाड तिर पठाएको छ । स्थानिय
निर्मला पन्तको हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा,प्रमाण नष्ट पारिँदा जटिलता उत्पन्न
कन्चनपुर ,भाद्र २१। कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा पुगेको छ । सहसचिव हरिप्रसाद मैनालीको

प्रतिकृया दिनुहोस