प्रदेश नम्बर सातका मुख्य मन्त्री भट्टद्वारा पदभार ग्रहण ,मुख्य मन्त्रीद्वारा सेती अञ्चल अस्पतालामा अनुगमन

पदभार ग्रहण गर्दै मुख्य मन्त्री भट्ट


फागुन ६, धनगढी 

प्रदेश सातका मुख्य मन्त्री त्रीलोचन भट्टले आईतवार  पदभार ग्रहण गरेका छन  । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यलय रातोपुलमा आफ्नै कार्यकक्षमा उनले  पदभार ग्रहण गरेका हुन  । मुख्य मन्त्री भट्टलाई प्रदेश नम्बर सातका  मुख्य सचिब लक्ष्मी पौडेलले  कार्यलयमा स्वागत गरेका छन  ।

मुख्य मन्त्री भट्ट पदभार ग्रहण पछी आफ्नै कार्यकक्षमा 

उनलाई  कार्यलयमा नेपाल प्रहरीको एक टुकुडीले सलामी समेत दिएको छ  ।  पदभार ग्रहण गरेपछी संचारकर्मीहरु सँग बोल्दै मुख्य मन्त्री भट्टले  प्रदेशको बिकास र संघियतालाई संस्थागत गर्नु आफ्नो पहिलो दायित्व हुने बताए   । उनले  संघियताको मर्म अनुसार दुरदराजका जनतालाई सरकारको अनुभुती गराउने गरी काम गर्ने बताए  । सात नम्बर प्रदेशमा रहेका स्रोत साधनलाई सही तरिकाले परिचालन गरेरे शुशाशन सहित भ्राष्टार न्युन सहितको प्रदेश बनाउने उनको  भनाई रहेको छ ।

मुख्य सचिब सहितका कर्मचारी मुख्य मन्त्रीलाई स्वागत गर्दै 

आज नै मुख्य मन्त्री भट्टले सेती अञ्चल अस्पातालको समेत निरिक्षीण गरेका छन  । बिरामीले सजिलो हुने गरी सरकारी स्वास्थ्य सेवा नपाएको गुनासो बढेपछी उहाले पदभार ग्रहण गरेको पहिलो दिन नै अस्पातलको निरिक्षण गरेका हुन ।  

मुख्य मन्त्री सलामी ग्रहण गर्दै 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस