मछेली खोलामा बेपत्ता भएका युवकको ७ दिनपछि शब फेला

फाईल फोटो

अत्तरिया , भदौ २३ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीमा रहेको मछेली खोलामा बेपत्ता भएका युवकको शब फेला परेको छ । कैलाली र  कञ्चनपुरको सीमा नदी रहेको मछेलीमा दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएका सोहि ठाउका युवक सुरेश सुनारको शव बेपत्ता भएको एक हप्तापछि शुक्रवार साझ फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

 

चुरे क्षेत्रमा भएको बर्षापछि नदीमा दाउरा आएको भन्दै यहि भदौ १५ गते दाउरा संकस्लन गर्न गएका बेला सुनार बेपत्ता भएका थिए । एक हप्तादेखी बेपता भएका २५ बर्षिय सुनारको शव कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ शिविर नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्द ठकुरीले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागी सेती अञ्चल अस्पतालमा राखिएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

गोदावरीमा पुस ३० गते राति मृत फेला परेका जोगराज टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या , दुई जना घाईते

अत्तरिया, माघ ०५ । कैलालीको अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या गरिएको छ । आज साझ दुई समुह बिच भएको आपसी झगडाका क्रममा एक जना अज्ञात ब्यक्तिको