प्रदेश सातको उपसभामुखमा जोशी निर्बिरोध

फागुन ६, धनगढी 
प्रदेश नम्वर ७ को प्रदेशसभा बैठकले आईतवार (आज ) उपसभामुख चयन गरेको  छ । संसदको दोस्रो बैठकले उपसभामुखको चयनका लागी आज तेस्रो बैठक बोलाएको छ । प्रदेश ७ मा वाम गठबन्धनवाट सभामुख एमालेका साँसद अर्जुन बाहादुर बोहोरा निर्बिरोध भइसकेका छन । उपसभामुखमा माओबादीले दर्चुलाबाट समानुपातिक  सांसद् निर्मला जोशीको नाम शनिबार नै सार्बजनिक गरेको छ  तय गरेको छ । सन्सद बैठक मा जोशी बाहेको कसैको उम्मेदवारी नपरेपछी जोशी निर्बरोध उपसभामुख बनेकी हुन ।

प्रतिकृया दिनुहोस

लेखराज भट्टले आफ्नो पद धरापमा किन पारे ?

काठमाडौ, असोज ५ ।   नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ का  नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।"५ नम्बर प्रदेशबाट

नेकपा प्रदेश ७ को इन्चार्जमा भिम रावल,सह इन्चार्जमा तत्कालिन माओबादीका लक्ष्मणदत्त जोशी लाई तोक्यो

काठमाण्डौ ,असोज ५ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आज  विहान बसेको सचिवालय

अहिलेको संघियता उँट जस्तो भयो ,प्रदेशलाई गाउँपालिकाको जती पनि अधिकार छैन - राजपा नेता महतो (भिडियो )

धनगढी ,असोज ४ ।  राजपाका नेता राजेन्द्र महतोले सरकार आफुहरुको माग बेवास्ता गरे फेरी  कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्  । बुधबार  धनगढीमा