(एआइजी) मा बढुवा गर्न तीन जानाको नाम सिफारिस

काठमाण्डौ ,भाद्र २७ । 
तीन जना नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले उनीहरुलाई सिफारिस गरेको हो। बैठकले पुष्कर कार्की, ठूले राई र  धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो।  कार्की हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागूऔषध नियन्त्रण ब्युरो र बस्नेत सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत् छन् । उनीहरुले १० माघ २०४६ बाट प्रहरी सेवा सुरु गरेका थिए। 

प्रतिकृया दिनुहोस

दशैं अगाढी अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको अडान

काठमान्डौ , असोज ०५ । दशैं अगाढी अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको छ । सरकारले पेट्रोलियम

संविधान जारी भएपछि जनताका असिमित चाहना र आंकाक्षा अनुरुप काम गर्न सकिएन - मुख्यमन्त्री भट्ट

धनगढी , असोज ३ ।  संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार प्रदेश नं.७ मा भब्य रुपमा संविधान दिवस मनाइएको छ  ।

पश्चिम सेती जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँग भएको सरकारको सम्झौता खारेज

काठमान्डौ , असोज ०३ । सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको छ । निर्माण गर्न