कैलालीको लम्कीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

फोटो- पत्रकार प्रिन्स बिकको फेसबुकबाट

लम्की,भाद्र २९ । 
कैलालीको लम्कीमा बस दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ। अन्य  चारजना घाइते भएका छन्। चिसापानि कर्णाली  देखि महेन्द्रनगरतर्फ आउदै गरेको कर्णाली रिभर यातायातको से १ ख ११८८ नम्बरको बस दुर्घटना भएको हो । लम्कीचुहा नगरपालिका १ को बल्चौरमा बसले साईकल यात्री सोही ठाउँका १२ वर्षका अनिल वादी लाई जोगाउन खोज्दा दुर्घटना भएको हो  । दुर्घटना परी साईकल यात्री बादी र बसमा सवार धनगढीका ३५ परचुङ पिटर तामाङको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले  जनाएको छ। यस्तै दुर्घटनामा  परी नेपाली सेनाका चार जना प्रशिक्षार्थी घाइते भएका छन्। घाईतेलाई थप उपचारको लागी  नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। 
 

प्रतिकृया दिनुहोस

झण्डै १० बर्ष अत्तरियाका ब्यबसायीहरुको नेत्रित्व गरेका रोकायाले भने- निर्बाचन पछि सबै ब्यबसायी एक ठाउँमा अाउँछन् (भिडियो )

अत्तरिया ,असोज ६ ।  अत्तरिया उधोग बाणिज्य संघको असोज १२ गते हुने नयाँ नेत्रित्वको निर्बाचन सरगर्मी बढेको छ । सहमती नजुटेपछि ब्यबसायीहरुका दुई

बाजुरामा गैरकानुनी रुपमा जटीबुटीहरुको चोरी निकासी हुदै

बाजुरा , असोज ०६ । जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानुनी रुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ ।

सार्बजनिक सवारीका मजदुरहरु आन्दोलनमा उत्रिएपछि यातायात सेवा चौथो दिन पनि ठप्प

अत्तरिया , असोज ४ ।  सरकारले लागु गरेको नयाँ मुलुकी संहिता सवारी चालकहरुको प्रतिकुल भएको भन्दै त्यसको विरोधमा प्रदेश सातका  सार्वजनिक यातायात चालक