संबिधान दिबस गोदावरीको गौडीमा मनाईयो

अत्तरिया ,असोज २ । 
संबिधान दिबसको पूर्व सन्ध्यामा मंगलबार  गोदावरी नगरपालिकाको वडा नम्बर ११ गौडीमा दिबस मनाइएको छ । नगरपालिकाले तीन दिन सम्म मनाउने निर्णय बमोजिम वडा नम्बर १० ,११ र १२ मा मनाइएको हो । स्थानियहरुको सहभागितामा बजागाजा सहित  प्रभातफेरी, स्थानिय बजारको सरसफाई र बिचार गोष्टी सहित कार्यक्रम गरीएको वडा नमबर ११ का वडा अध्यक्ष शिव बि.क ले जानकारी दिए । तीन वटै वडाका वडा अध्यक्षहरुको सहभागितामा भएको कार्यक्रममा स्थानियहरुलाई संबिधानमा भएका कुराहरुको बारेमा जानकारी गराएको थियो ।नगरपालिकाले भोली मुल दिन दिबसको अबसर पारेर  अत्तरियामा बिषेश कार्यक्रमको आयोजना गर्ने भएको छ । संबिधान प्रती नगरिकलाई अपन्त्व महशुश गराउन वडा मा नै कार्यक्रमको आयोजना गरिएको गोदावरी नगरपालिकाका मेयर हरि सिं साउंदले जानकारी दिए ।     

प्रतिकृया दिनुहोस

सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी,फागुन ४ ।  सुदूरपश्चिम प्रदेश सरकारले निमार्ण गर्ने सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्र्दै सामुदायिक रेडियो प्रशारक संघ

कञ्चनपुरमा बरामद गरिएको सुन कोहलपुर राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो

कोहलपुर,फागुन ३ ।  कञ्चनपुरमा प्रहरीले बिहीबार बरामद गरेको झण्डै २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा

बझाङमा नहरमा डुबेर एक बालकको ज्यान गयो

बझाङ , फागुन ०३ । बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ । छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलका २ वर्षका ६ छोरा