नेपाल अाईडलमा सात नम्बर प्रदेशका प्रतियोगी रबि १२ जनाभित्र पर्न सफल

काठमाण्डौ ,असोज ६ । 
नेपालको चर्चित रियालिटी शो नेपाल अाईडलमा सात नम्बर प्रदेशक एक्ला प्रतियोगी रबि ओड १२ जनाभित्र पर्न सफल भएका छन् । शनिबार साँझ भएको प्रस्तुतीको आधारमा उनी उक्त स्थानमा पुग्न सफल भएका हुन् ।  कृष्णपुर गुलरियाका रबि उक्त प्रतियोगितामा सात नम्बर प्रदेशबाट अहिले सम्म एक्लै  टिकिरहेका छन् । गत हप्ता सम्पन्न पियानो राउण्ड का सहभागी कुल १० जना प्रतियोगी  मध्ये ६ जना छ्नौट थिए। त्यस्तै हिजो को प्रस्तुतीबाट पनि रबि सहित ६ जना छनौट भएका छन्  । अब  १२ जाना भोटिङ राउण्डमा गएका छन् । अबको छनौट भोटिङको आधारमा हुने छ । यस प्रदेशबाट सहभागी एक्ला प्रतियोगी ओडले आगामी दिनमा झन यस क्षेत्रबाट बढी भोट पाउने विश्वास ब्यक्त गरे ।रबिले धनगढी अडिसनबाट प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा देशभरबाट हजारौले प्रतिस्पर्धा गरेका थिए ।    

प्रतिकृया दिनुहोस

नेपाली सेलिब्रेटीको वडा दशैँ तस्बिरमा हेर्नुहोस

काठमाण्डौ ,कार्तिक ३ ।  यस बर्षको दशैँ पनि आम नागरिकले जस्तै नेपाली सेलिब्रेटीहरुले पनि हर्ष उल्लासका साथ मनाएका छन् । कतिपय कलाकारहरुले दशैँ

पूर्व तयारी नहुँदा रबि ओडको स्वागत अत्तरियामा अलग अलग संस्थाले आयोजना गरे

अत्तरिया ,असोज २९ ।  नेपालको चर्चित संगीत रियालिटी शो नेपाल आईडल सिजन २ मा अहिले सम्म सुदुरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी रहेका रवि ओडलाई

रवि ओडको धनगढीमा भब्य स्वागत

धनगढी ,असोज २८ ।  नेपाल को चर्चित संगीत रियालिटी शो नेपाल आईडलमा  सुदुरपश्चिम प्रदेशबाट नबौं स्थानमा  पुग्न सफल  रवि ओडको धनगढीमा भब्य स्वागत