गायक बिष्णु भट्टको “रक्सीमा नशा भन्छौ बोतल हल्या खै त” बोलको गीत सार्बजनिक

धनगढी ,असोज ६ । 
गायक बिष्णु भट्ट “रक्सीमा नशा भन्छौ बोतल हल्या खै त” बोलको गजल गीत ल्याएर साङ्गितिक क्षेत्रमा आएका छन्। सराव र प्रेमको समिश्रण सहितको भाव झल्किने उक्त गजल गीत ल्याउदै गायक भट्ट आएका हुन्। गजल गीतमा स्वर, शब्द र म्युजिक भिडियोक कलाकारहरु पनि सुदूरपश्चिमकै रहेका छन्। धनगढीकै वाईपि जोशीले रचना गरेको उक्त गजल गीतमा गायक भट्टको स्वर र संगित रहेको छ भने किरण कँडेलले एरेन्ज गरेका हुन। साथै साङ्गितिक गजल भिडियोमा टेकेन्द्र शाहको इडिटिङ, मिलन थापाको डिरिक्सन रहेको छ। सुदूरबाटै उदाएका कलाकारहरु सनम कठायत र रोजी कुवरको अभियनय रहेको छ। सनम कठायत लगायतको अभिनय छ भने क्यामेरामा मुकेश हुमागाइले साथ दिएका छन।

प्रतिकृया दिनुहोस

यि हुन विवाहअघि नै गर्भवती भएका बलिउड अभिनेत्री

एजेन्सी -बलिउड सेलिब्रेटीका लागि प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत

‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीलाई

काठमाण्डौ,मंसिर २९ ।  कान्तिपुर टिभीबाट प्रसारण हुँदै आएको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत