अत्तरिया उधोग बाणीज्य संघको साधारण सभा शुरु ,मतदान दिउंसो १ बजेबाट शुरु हुने

अत्तरिया ,असोज १२ ।
अत्तरिया उधोग बाणिज्य संघको दोस्रो साधारण सभा अत्तरियामा शुरु भएको छ । बिहान सम्पन्न उदघाटन सत्रको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउंदले उदघाटन गर्नु भयो । संघका अध्यक्ष बसन्त रोकायाको सभापतित्वमा सम्पन्न कार्यक्रममा यस क्षेत्रका उधोगी ,ब्यबसायी र राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा महासचिब अशोकराज देबकोटा र कोषाध्यक्ष गणेश महराले आ आफ्नो प्रतिबेदन पेश गर्नु भएको थियो । नयाँ नेत्रित्वको लागी सहमती नजुटेपछि मतदान हुने भएको छ । अशोकराज देबकोटा नेत्रित्वको प्यानल र टिकाराम आचार्य नेत्रित्वको प्यानल चुनाबी मैदानमा रहेका होमिएका छन् । मतदान केही बेरमा शुरु हुने निर्बाचन समितीले जनाएको छ । संघका ७३१ सदस्यहरु रहेका छन् ।
गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना
अत्तरिया,फागुन ४ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ । करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने
काठमाण्डौ,माघ २८ । दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली
अत्तरिया,माघ २५ । चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको
प्रतिकृया दिनुहोस