चर्चित गायक पौडेलको 'मुसुमुसु हाँस्यौ' बोलको गीत युटुबमार्फत सार्वजनिक

काठमाण्डौ ,असोज १५ । 
चर्चित लोक गायक नबिन पौडेलको  ‘मुसुमुसु हाँस्यौ’ बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ  ।  नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको स्वर रहेको गीत दर्शकहरुले धेरै मन पराएका छन् । गीतमा  लय श्रीजना स्वयम् नबिन पोखरेलकै रहेको छ भने बाबुराम पन्थी र धर्मराज पोखरेलको शब्द रहेको छ । मन्जुश्री फिल्मसले निर्माण गरेको भिडियोको निर्देशन चर्चीत निर्देशक  कुमार केसि ले गरेका हुन। गीतमा सुरेन्द्र र आरुसी मगर को मोडिलिङ रहेको छ। देश बिदेशका स्टेज प्रस्तुतिमा दर्शक  श्रोताले निक्कै नै रुचाएका गायज नवीन पौडेलको यो गीतले पनि चर्चा पाउनेमा उनी आशाबादी रहेका छन्   पौडेलले डेउडा गीत पनि  केही समयपछि सार्बजनिक गर्ने तयारी गरेका छन् ।  भर्खरै युरोपको संगीतिक टुर सकेर फर्किएका नबिनले  सुदुर र मध्यपश्चिमका श्रोताहरुले धेरै माया गर्ने हुँदा डेउडा गीत पनि गाएको बताए । 

हेर्नुहोस् गीत -

प्रतिकृया दिनुहोस

सु.पको कला , संस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्न भारतको राजस्थानमा सास्कृतिक कार्यक्रमहरु हुने

अत्तरिया , माघ १० । सुदुरपश्चिमको कला , संस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्ने मुल उध्ेश्यका साथ भारतको राजस्थानमा बिबिध सास्कृतिक कार्यक्रमहरु हुने

नेपाल आईडल रबि ओड सहितको टोली अष्ट्रेलियामा

काठमाण्डौ,माघ ९ ।   आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी पहिलोपटक अष्ट्रेलियामा प्रस्तुत हुने भएका छन् ।कन्सर्टमा नेपाल आइडल–२ का विजेता