चर्चित लोकपप गायक चेतन बोहराको फेरि आयो धुम मचाउने डि.जे गित मेरी लाली बजारमा

अत्तरिया , असोज १९ ।

छोटो समयमै निकै चर्चा बटुल्न सफल चर्चित लोकपप गायक चेतन बोहराले फेरि बजारमा धुम मचाउने गित ल्याएका छन् । धैलीको ब्या बोलको गितवाट चर्चामा आएका उनको मेरी लाली बोलको डिजे गित यतिबेला युटुब मार्फत सार्वजनिक भएको छ । चेतन बोहराको आफ्नै शब्द , संगित र स्वार रहेकोे उक्त गितको भिडियो चेतन बोहरा युटुब च्यानलवाट सार्वजनिक भएको छ । सुदुरपश्चिमको भाषालाई समेटेर डि.जे मा रहेको यस गितमा अराज केशवको र्याफ रहेको छ । चेतन बोहराको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको सो गितलाई धेरै दर्शहरुले मनपराएका छन् ।

 

बिक्रम चौहानद्धारा निर्देशित गितको भिडियोमा चेतन बोहरा आफैले र मोडल अञ्जली अधिकारी , पार्वती मगरले अभिनय गरेका छन् । बिगतमा गितहरु धेरै दर्शकहरुले मन पराएकाले यसपटक मेरी लाली गितलाई पनि प्यारा श्रोता, दर्शक तथा पाठकहरुले मन पराउनेमा आफु बिश्वास्त रहेको उनले बताए । यसअघि गायक चेतन बोहराले धानै कुट्ने ढिक्की , मेरा आशु , अधुरो पिरती , धौलिको ब्या , अम्बर डम्बर लगाएत देउडा र डिजेमा गरेर आधा दर्जन गितहरु बजारमा ल्याइसकेका छन । यस पटकको गीतलाई धेरै दर्शकहरुले मन पराई रहेका छन् ।

 

भिडिायो हेर्नका लागि तलको लिड्क खोल्नुहोला ।

https://www.youtube.com/watch?v=KELhtz81qcQ

 

प्रतिकृया दिनुहोस

नेपाली सेलिब्रेटीको वडा दशैँ तस्बिरमा हेर्नुहोस

काठमाण्डौ ,कार्तिक ३ ।  यस बर्षको दशैँ पनि आम नागरिकले जस्तै नेपाली सेलिब्रेटीहरुले पनि हर्ष उल्लासका साथ मनाएका छन् । कतिपय कलाकारहरुले दशैँ

पूर्व तयारी नहुँदा रबि ओडको स्वागत अत्तरियामा अलग अलग संस्थाले आयोजना गरे

अत्तरिया ,असोज २९ ।  नेपालको चर्चित संगीत रियालिटी शो नेपाल आईडल सिजन २ मा अहिले सम्म सुदुरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी रहेका रवि ओडलाई

रवि ओडको धनगढीमा भब्य स्वागत

धनगढी ,असोज २८ ।  नेपाल को चर्चित संगीत रियालिटी शो नेपाल आईडलमा  सुदुरपश्चिम प्रदेशबाट नबौं स्थानमा  पुग्न सफल  रवि ओडको धनगढीमा भब्य स्वागत