टी–ट्वान्टी एसिया छनोटकाे खेलमा नेपाललार्इ थाइल्याण्डको ब्याटिङ निम्ताे

काठमाण्डौ ,असोज २१ । 

आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटकाे खेलमा नेपाललार्इ  थाइल्याण्डले ब्याटिङकाे निम्ताे दिएकाे छ ।  मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गतकाे अाफ्नाे तेस्रो खेलमा नेपाल थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ।नेपालले यसअघिका दुर्इ खेलमा जीत निकालेकाे छ । नेपालले अधिल्लाे खेलमा मलेसियालार्इ ८ विकेट र म्यानमारलार्इ पनि ८ विकेटले हराएकाे थियाे।

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी