प्रदेश सभाका चारवटा समितिका सभापतिहरु निर्विरोध चयन

धनगढी ,असोज २१। 

सुदूरपश्चिम प्रदेश सभाका  चारवटा समितिका सभापतिहरु निर्विरोध रुपमा चयन भएका छन्  । अाईतबार  दिउँसो संसदमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोमा चारवटै समितिमा १/१ जनाको मात्रै उम्मेदवारी परेको छ । समितीहरुमा तीन जना सत्ता पक्ष का  र एक जना प्रमुख प्रतिपक्षी दलका  तर्फबाटका सभापति निर्विरोध भएका हुन ।निर्बिरोध हुनेमा अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर गोविन्द, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, बिधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालू चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बम रहेकी छन । कुँवर, जोशी, चौधरी नेकपा र बम नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हुनु । निर्विरोध भएको औपचारिकता घोषणा भने सोमबारको प्रदेश सभा बैठकमा हुनेछ ।    

प्रतिकृया दिनुहोस

झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक शुरु

काठमाडौं,मंसिर २९ ।   एकीकरण घोषणाको झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय  धुम्बराहीमा शनिबार दिउँसो

नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुरु

काठमाण्डौ,मंसिर २८ ।  नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुक्रबार अर्थात आजदेखि काठमाडौँमा शुरु हुदैछ । कांग्रेसका विद्यमान विधान

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको