स्वतन्त्र मधेसको अभियान चलाइरहेका सिके राउत पक्राउ

रौतहट ,असोज २१। 
 
स्वतन्त्र मधेसको अभियान चलाइरहेका डा. सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले राउतसहित २ जनालाई पक्राउ गरेको हो ।प्रहरी प्रवक्ता शैलेस थापा क्षत्रीले राउतलाई पक्राउ गरेको पुष्टि गरे । ‘रौतहटबाट सिके राउतसहित ३ जनालाई नियन्त्रणमा लिइएका छौँ’, उनले भने । राउत यसअघि पनि स्वतन्त्र मधेसको वकालत गरेको अभियोगमा पटकपटक पक्राउ पर्दै आएका छन् । उनलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । 

प्रतिकृया दिनुहोस

कलकत्ताबाट ३३ केजी सुनसहित दुईजना नेपाली पक्राउ

काठमाण्डौ,मंसिर २९ ।  भारतको कलकत्ताबाट ३३ केजी सुनसहित दुईजना नेपाली पक्राउ परेका छन् । गत २१ गते शुक्रबार कलकत्ता प्रहरीले विशेष सुराकीको आधारमा

हरेक वर्ष हुनुपर्ने कांग्रेसको महासमिति बैठक ६ वर्षपछि आज हुँदै

काठमाण्डौ , मंसिर २९ । नेपाली कागेशको हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज (शनिबार) हुँदै छ । कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने

नुवाकोट मिनीट्रक दुर्घटना - मृत्यु हुनेको संख्या २० पुग्यो

नुवाकोट , मंसिर २९ । शुक्रबार साँझ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।