बिधालयका शिक्षकले बिधार्थी पिटे

अत्तरिया ,असोज २२ । 


अत्तरियाको लोटस आई स्कुलमा अध्यनरत एक बिधार्थीलाई शिक्षकले पिटेपछि मिलापत्र गरिएको छ । गोदावरी नगरपालिका १ घर भएका कक्षा ८ मा अध्यनरत हरिष भट्टलाई अाईतबार सोही  बिधालयका  शिक्षकले  पिटेको थिए । स्कुल ब्यबस्थापनले अब यस्ता घटना हुन नदिने भनेर भट्ट परिवार संग क्षमा मागेपछि हरिषको परिवारले घटना सामान्य रहेको भन्दै एक पटकको लागी माफी दिएको बताएको छ । स्कुलका सन्चालक  गिरी कडायतले घटना दु:खद भएको र अब अाईन्दा यस्ता घटना हुन नदिने तर्फ सचेत रहने प्रतिबद्धता जनाए ।         

प्रतिकृया दिनुहोस

गोदावरी -३ चौकीडाँडामा बाईक दुर्घटना हुँदा एक युवकको मृत्यू

अत्तरिया ,कार्तिक ३ ।  कैलालीको गोदावरी  नगरपालीका –३ चौकीडाँडामा मोटरसाइकल दुर्घटना परि शुक्रबार एक युवकको मृत्यू भएको छ । दुर्घटनामा परि

बडादशैं - आज पनि टिका आशिर्वाद ग्रहणको क्रम चल्दै

अत्तरिया ,कार्तिक ३ ।  हिजो विजया दशमीको टिकाको दिन । नवदुर्गा भवानीको प्रसाद स्वरुप सबैले श्रद्धा भक्तिका साथ टिका र जमरा लगाउदै हर्षोल्लासपुर्वक

दसैंको मुख्य दिन आज मान्यजनबाट टीका, जमरा ग्रहण गरिदै

अत्तरिया , कात्तिक ०२ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज विजयादशमी । आजको दिनलाई दसैंको