ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाकाे घटनास्थलमै मृत्युु

बर्दगोरिया ,असोज २३ । 
बर्दगाेरिया गाउपालिका २ मा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाकाे घटनास्थलमै मृत्युु भएको छ। अर्का एक जना घाइते भएका छन् ।  ढुङ्गा बाेकेर फल्लेबिसाैनाबाट बर्दगाेरिया १ मुडा तर्फ अाइरहेकाे   से १ त ३९६९ नम्बरकाे ट्रयाक्टर दुर्घटनामा परि  बर्दगाेरिया १ का डागु चाैधरि र सुरज कठरियाको मृत्यु भएको प्रहरिले जनाएको छ ।

घाइते साेहि स्थानका भिम कठरियाकाे बर्दगाेरिया अस्पतालमा उपचार भैरहेकाे र  उनको अवस्था सामान्य रहेकाे इलाका प्रहरी कार्यलय बाैनियाका प्रमुख कलेन्द्र विक्रम शाहिले जानकारि दिए  । तिव्र गतिका कारण अाेरालाेमा ब्रेक नलाग्दा दुर्घटना भएको हुन सक्ने प्रहरिकाे प्रारम्भिक अनुमान रहेकाे छ । 

प्रतिकृया दिनुहोस

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना १८ जनाको मृत्यु

काठमाडौं , मंसिर २९  । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । शुक्रबार दिउँसो

धनगढीमा एक महिलाको आफ्नै दोपट्टा मा बेरिएर मोटरसाईकल दुर्घटना हुँदा ज्यान गयो

धनगढी,मंसिर २८ ।  धनगढीमा एक मोटरसाईकल सवार महिलाको  आफ्नै दोपट्टा मा बेरिएर दुर्घटना हुँदा  ज्यान गएको छ। धनगढीको पुरानो सब्जीमण्डी नजिक मुख्य

कैलालीको गोदावरी नगरपालीका–७ मा ट्याक्टरले किचेर एक वालकको मृत्यू

अत्तरिया, मंसिर २८ ।  कैलालीको गोदावरी नगरपालीका–७ मा शुक्रबार ट्याक्टरले किचेर एक वालकको मृत्यू भएको छ । अत्तरिया पूर्व रोडमा रहेको खैराना