सुदुरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री थपिए

धनगढी ,असोज २३ । 
सुदुरपश्चिम प्रदेश सरकारमा मा एक जना राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री प्रकाश रावललाई सपथ गराएका छन् ।सपथ ग्रहण कार्यक्रममा मन्त्रीहरू, उपसभामुख, प्रदेश सरकारका सचिवहरूलगायतको उपस्थिति रहेको थियो ।राज्यमन्त्री रावललाई  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ ।  उनले मंगलबार नै  पदभार ग्रहण गरेका छन् ।राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को १ बाट विजयी सांसद हुन् ।    

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र