मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार बिहानै सिमा नाका पुगे

धनगढी,असोज २४ ।  
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार बिहानै सिमा नाका  पुगेका छन् । चाडबाडको बेला ठुलो संख्यामा स्वदेश फर्किने नेपालीहरु आउने मुख्य नाका गौरीफण्टामा भट्ट पुगेका हुन् । उनले भारतबाट आएका नेपालीहरु सँग सिमामा भेटघाट गरेका छन् । घर फर्किदा  सिमामा हुने झन्झट को बिषयमा पनि भट्टले नेपालीहरु संग  कुराकानी  गरेका छन् ।

सिमा नाकामा आउने नेपालीलाई कुनै दु:ख नहोस भन्नको लागी त्यँहाको बारेमा बुझ्न भट्ट सिमा सिमा क्षेत्रमा जानु भएको उनका स्वकिय सचिब शिव ओलीले जानकारी दिए । सिमामा आउने नेपालीलाई कुनै किसमको दु:ख नहोस भन्नको लागी कैलाली प्रशाशनले पनि बिषेश सतर्कता अपनाएको छ । प्रहरीले सिमा क्षेत्रमा हेल्प डेस्कको पनि स्थापना गरेको छ ।

प्रतिकृया दिनुहोस

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना १८ जनाको मृत्यु

काठमाडौं , मंसिर २९  । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । शुक्रबार दिउँसो

धनगढीमा एक महिलाको आफ्नै दोपट्टा मा बेरिएर मोटरसाईकल दुर्घटना हुँदा ज्यान गयो

धनगढी,मंसिर २८ ।  धनगढीमा एक मोटरसाईकल सवार महिलाको  आफ्नै दोपट्टा मा बेरिएर दुर्घटना हुँदा  ज्यान गएको छ। धनगढीको पुरानो सब्जीमण्डी नजिक मुख्य

कैलालीको गोदावरी नगरपालीका–७ मा ट्याक्टरले किचेर एक वालकको मृत्यू

अत्तरिया, मंसिर २८ ।  कैलालीको गोदावरी नगरपालीका–७ मा शुक्रबार ट्याक्टरले किचेर एक वालकको मृत्यू भएको छ । अत्तरिया पूर्व रोडमा रहेको खैराना