अत्तरियामा ठुलो लगानी को होटेल सन्चालनमा (फोटो फिचर)

 

 

अत्तरिया ,असोज २५ । कैलालीको अत्तरियामा होटेलहरुमा लगानी बढदै गएको छ। यस्तै ठुलो लगानीमा निर्माण गरिएको अत्तरिया पहाड रोडमा रहेको नमस्ते होटेलले आफ्नो सेवा सन्चालन गरेको छ । अत्याधुनिक सबै सुबिधा भएको होटेलले सजावटमा मात्रै १ करोड बढि खर्च गरेको छ । २२ वटा ए सी सहितका कोठाहरु रहेको उक्त होटेलले ग्राहकको चाहानालाई मध्य नजर गरेर सबै सुबिधाहरु उपलब्ध गराएको छ। होटेलमा आधुनिक हल , रेष्टुरेन्ट ,बार लगाएतका सबै सुबिधा सुबिधाहरु रहेका छन् ।अत्तरिया बजार बढे संगै ग्राहकहरु आउने क्रम बढेकोले सुबिधा सम्पन्न होटेल सन्चालनमा ल्याएको सन्चालक लक्ष्मण धामीले बताए । नमस्ते होटेल अत्तरियामा सन्चालित सबै होटेलहरु मध्य सबैभन्दा बढि लगानी भएको होटेल हो ।अत्तरियामा सुबिधा सम्पन्न होटेल नहुँदा यँहा आउने अधिकांस ग्राहकहरु बास बस्न धनगढी जाने गर्दछन् ।

प्रतिकृया दिनुहोस

सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी,फागुन ४ ।  सुदूरपश्चिम प्रदेश सरकारले निमार्ण गर्ने सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्र्दै सामुदायिक रेडियो प्रशारक संघ

कञ्चनपुरमा बरामद गरिएको सुन कोहलपुर राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो

कोहलपुर,फागुन ३ ।  कञ्चनपुरमा प्रहरीले बिहीबार बरामद गरेको झण्डै २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा

बझाङमा नहरमा डुबेर एक बालकको ज्यान गयो

बझाङ , फागुन ०३ । बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ । छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलका २ वर्षका ६ छोरा