रवि ओडको धनगढीमा भब्य स्वागत

धनगढी ,असोज २८ । 
नेपाल को चर्चित संगीत रियालिटी शो नेपाल आईडलमा  सुदुरपश्चिम प्रदेशबाट नबौं स्थानमा  पुग्न सफल  रवि ओडको धनगढीमा भब्य स्वागत गरिएको छ । हिजो मात्रै आफ्नो गृह प्रदेश आएका रबिको स्वागतमा आज धनगढीमा स्वागत र्‍याली निकालिएको हो। उनको स्वागतको लागी अत्तरिया ,गुलरिया लगाएतका ठाउँमा पनि स्वागत गर्ने तयारी गरिएको छ ।आजको स्वागत र्‍यालीमा  धनगढी उप महानगपालीका मेयर नृप वहादुर वडले पनि उनलाई साथ दिएका छन् । रबिले आज नै धनगढीमा जारी दशैँ मेलामा आफ्नो संगीतक  प्रस्तुती राख्ने कार्यक्रम पनि रहेको छ। सामान्य परिवारमा जन्मिएका रबिले यस क्षेत्रका सम्पूर्ण बासिन्दालाई भोट गरेर सहयोग गर्न पनि अपिल गरेका छन् ।   

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने