हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा आउने

बझाङ ,कार्तिक ३ । 
सुदुरपञ्चिमप्रदेशको  हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा अाएकाे छ  ।  यात्रुहरू काे सेवा सुविधाकाे लागि ए सि बस  सेवा सन्चालनमा ल्याएको सुर्मा- साईपाल यातायात प्रा. ली बझाङले जनाएको छ । उक्त समितीले  बझाङको  खाेड्पे -चैनपुर सडक खण्ड बिग्रेको भए पनि स्थानिय  बासिन्दाहरुलाई  यात्रा गर्न सहज होस् भन्ने उदेश्यले फाेल्डिङ सिट सहित ए सि बस सन्चालनमा  ल्याएकाे हो । जिल्लाको पर्यटनलाई चिनाउन समितीको नाम शुर्मा - साइपाल यातायात प्रा . ली राखिएको  समितिका  अध्यक्ष चक्र बहादुर बाेहराले बताउनु भयो । समितीको प्रधान कार्यालय बझाङमा रहने छ ।  एसी बस बझाङ बाट कार्तिक ४ गतेदेखि  बिहान ७ बजे र धनगढी बाट सदैव बिहान ७ बजे छुटने छन् ।

प्रतिकृया दिनुहोस

सामाजिक बिकासमन्त्री सुबेदी बिहानै बेल्चा बोकेर खोलामा

अत्तरिया, कार्तिक ३० ।  कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पर्ने भालुखोलामा निर्माणाधिन पुलको सम्झौता अबधि सकिएको छ । यद्धपी निर्माण अबधि

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

बाजुरा,कार्तिक २९ ।  बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ। जिल्लाको  बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा बिहीबार मार्तडी आउँदै

सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको आपुर्ती सहज बनाउन निगम क्षेत्रिय कार्यालय धनगढीलाई मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी, कार्तिक २९ ।  सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको अभाब देखिएपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपुर्ती सहज बनाउन नेपाल आयल