सरकार अपराधीलाई संरक्षण गर्न लागेको छ - सभापति देउवा

फोटो फाइल

काठमाण्डौ ,कार्तिक १० । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाउनु भएको  छ । तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाण्डौमा  आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नको सट्टा सरकारले संरक्षण गरेको बताउनु भयो  । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई उम्काउने कोशिस सरकारले गरेको देउवाको दाबी  छ  । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कुनै पनि व्यक्ति राजनीतिक संरक्षणमा उम्कन नहुने भन्दै उँहाले  कांग्रेस त्यसविरुद्ध निरन्तर खबरदारी गर्ने बताउनु भयो  ।पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मुलुकमा हत्या हिंसाका घटना बढ्दै गएको र अपराधीलाई संरक्षण गर्ने सरकारको कार्यशैलीले दण्डहिनता बढाएको दाबीसमेत गर्नु भयो  ।
 

प्रतिकृया दिनुहोस

जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ ।  नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ ।

दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

धनगढी,कार्तिक २८ ।   सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा

नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७।  सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली