अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरिन्

काठमाण्डौ ,कार्तिक १० ।   
हाल प्रदर्शनरत: 'छक्का पञ्जा ३'की अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन्।दीपिकालाई दिवाकरले 'ऐश्वर्या' फिल्मबाट डेब्यू गराएका थिए।दुबैले शनिबार बिहान आ-आफ्नो फेसबुकमा 'ऊ मेरो', 'ऊनी मेरो" भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन्।
निर्देशक भट्टराईले आफूहरू विवाह बन्धनमा बाँधिएको बताए। उनले करिब एकवर्षअगाडिदेखि आफूहरू कानुनीरूपमा पतपत्नी भएको पनि खुलासा गरेका छन्।'ऐश्वर्या रिलिज पछि कोर्टम्यारिज गरेका हौं', दिवाकरले भने, 'पारम्परिक विवाह भने केहि समयपछि हुनेछ।'दुई महिना अगाडिनै उनीहरूले पारिवारिक उपस्थितिमा 'इन्गेजमेन्ट' गरेका हुन्। दिपिका अत्तरियाकी बासिन्दा हुन । दुबै जना आज अपरान्ह एकसाथ छुट्टी मनाउन बैंकक जाँदैछन्।

प्रतिकृया दिनुहोस

चर्चित उपन्याश 'सखीको' धनगढीमा गृह बिमोचन (फोटो फिचर)

  धनगढी,कार्तिक २१ ।  चर्चित उपन्याश सखीको धनगढीमा बुधबार गृह बिमोचन सम्पन्न भएको छ । धनगढी जेसिसले आयोजना गरेको कार्यक्रममा  नेपाली

तेजेन्द्र गन्धर्वले गाए निर्मला हत्याको मार्मिक गीत (भिडियोसहित)

काठमाण्डौ ,कार्तिक १२ ।  ‘द भ्वाइस’ को आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई