प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाण्डौ ,कार्तिक १२ । 
प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

काठमाडौँ ,माघ ५ ।   चिकित्शा क्षेत्र को  सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

डा .गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं,माघ ४ ।    इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उँहाको  स्वास्थ्य अवस्था

नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक:नगरपालिकाका प्रमुख १४ औं र गाउँपालिकाका प्रमुख १५ औं नम्बरमा

काठमाडौं, पुस २६  ।  सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ। नयाँ मर्यादाक्रम अनुसार  जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ