सागर सिंह सेवाको अध्यक्षतामा सुदुरपश्चिमका सब इन्जिनियरहरुकोे तदर्थ समिति गठन

अत्तरिया , कात्तिक १८ ।
सुदुरपश्चिममा रहेका सब इन्जिनियरहरु साझा संस्थाको आज एक तदर्थ समिति गठन गरिएको छ ।  डोटिका सागर सिंह सेवा अध्यक्षतामा ७ सदस्यि तदर्थ समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा बाजुराका नरेन्द्र धामी , सचिवमा डडेल्धुराका रोशन पन्त कोषाध्यक्षमा दार्चुलाका बिनोद जोशी चयन भएका छन् । यसैगरि सदस्यहरुमा बैतडीवाट नरेस कार्की , अछामवाट यम रावत र बझाङवाट सन्तोस जेठारा चयन भएका छन् भने बाकि रहेको जिल्ला कैलाली र कञ्चनपुरवाट अर्को बैठकवाट थप गर्ने निर्णय भएको अध्यक्ष सागर सिंह सेवाले जानकारी दिए ।

 

सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्ला भित्र छरिएर रहेका सम्पुर्ण सब इन्जिनियरहरुलाई समेटेर तयारी पारेको यस संस्थाले प्रदेशमा हुने हरेक बिकास निर्माणका काममा खबरदारी गर्ने अध्यक्ष सेवाले बताए । प्रदेसको समर्ग ग्रामिण देखी शहर बजारमा हुने हरेक खाले बिकासमा काममा आफ्नो संस्थाको ध्यान केन्दित भई विकासका काममा दिगोपन दिन पहल गर्ने उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

गोदावरीमा पुस ३० गते राति मृत फेला परेका जोगराज टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या , दुई जना घाईते

अत्तरिया, माघ ०५ । कैलालीको अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या गरिएको छ । आज साझ दुई समुह बिच भएको आपसी झगडाका क्रममा एक जना अज्ञात ब्यक्तिको