मनकारी सुदुरपश्चिमेलीहरु , आफ्नो गाउको बिधालयको स्तरोउन्नतीका लागि भारतवाट आई एम ई गरेर पैसा पठाए

अत्तरिया , कात्तिक २० ।

ज्यान जुन सुकै ठाउमा भएपनि हरेकलाई आफ्नो जन्म थलो आफ्नो गाउ ठाउको माया लाग्नु स्वभाविक हो । आफ्नो गाउमा कुनै नया बिकास भएमा खुसी र गाउमा कुनै घटना हुदा दुख सबैलाई लाग्छ । आफ्नो घरपरिवार छोडेर पदेशी जिवन बिताईरहेका सुदुरपश्मिेलीबासिले आज एक उदारणिय काम गरेका छन् । भारतको मुम्बईमा रहेका युवा समाज सेवी रमेश बहादुर थापाको पहलमा सुदरपचिम प्रदेशको पाहाडी जिल्ला अछामको चौरपाटी गाउपालिका १ सिउडीमा रहेको जनता प्रा .वि आधारभूत विद्यालयको स्तरोउन्नतीका लागि भारतमा रहेका सुदुर पश्चिमेलीहरुवाट संड्कलन गरेको रकम पठाएका छन् ।

 

गाउमा रहेको बिधालयको समग्र बिकास गरि गाउमा रहेका सबैलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सकोस भन्दै सहयोग स्वरुप भारतको मुम्बईवाट २७ हजार १ सय ६३ रुपैया नगद पठाएको पहल कर्ता रमेश बहादुर थापाले जानकारी दिए । सो रकम भारतवाट आइ एम ई मार्फत विद्यालयका शिक्षक अजित  बि. क र गणेश बहादुर शाह पठाइएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात

बैतडी , माघ ०८ । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपातका कारण पाहाडी जिल्लाको जनजिवन प्रभाबित बनेको छ । सुदुरपश्चिमका बैतडी ,

डोटीका स्थानीय तहमा बैंक नहुँदा कामकाजमा समस्या

डोटी , माघ ०७ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक

सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाहरु घरमै बच्चा जन्माउदै

अत्तरिया , माघ ०७ । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन । स्वास्थ्य संस्थाले गत