अछामकि ५७ वर्षीया महिला बलात्कृत


अछाम , कात्तिक २२ ।

अछामकि ५७ बर्षिया एक महिला बलत्कारको शिकार भएकि छिन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ५७ वर्षिया महिला बलात्कृत भएकी हुन् । महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ३१ बर्षका नाउटे आउजी पक्राउ परेका छन् । यही कार्तिक १५ गते राति ११ बजे आफ्नै घरमा सुतिरहेकी महिलालाई मदिरा सेवन गरी आएको र कुटपिट गरी बलात्कार गरेको भन्दै परिवारले कार्तिक १६ गते प्रहरी समक्ष उजुरी दिएको थियो ।

 

सोही उजुरीका आधारमा आउजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए । आउजीले आरोप स्वीकार गर्दै स्थानीय १९ वर्षीय अर्का बुद्धि आउजी समेत संलग्न रहेको बयान दिएका छन । आरोपित बुद्धिलाई समेत पक्राउ गरी थप अनुुुन्धान भैरहेको प्रहरी प्रमुख शाहीले बताए ।

 

प्रतिकृया दिनुहोस

गोदावरीमा पुस ३० गते राति मृत फेला परेका जोगराज टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या , दुई जना घाईते

अत्तरिया, माघ ०५ । कैलालीको अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या गरिएको छ । आज साझ दुई समुह बिच भएको आपसी झगडाका क्रममा एक जना अज्ञात ब्यक्तिको