तिहार को दिन धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला

धनगढी ,कार्तिक २३ । 
कैलालीको धनगढी  बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन् । ना ४ ख ४२६४ नम्बरको बसका सह- चालक बझाङका मोहन बोहरा मृत अवस्थामा फेला परेका हुन् ।उनको कोखमा धारिलो हतियारको चोट देखिएको छ । उनलाई  विहान मृत अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले ना ५ ख ३५७ का सहचालकसहित अन्य एकजनाई नियन्त्रणमा लिइएकाे छ।घटनाको अनुसन्धान भईरहेको प्रहरी ले  जनाएको छ । बिहीबार रातिसम्म धनगढी बसपार्क जुवा खेलिरहेका उनी विवाद भएर मारिएकाे हुनसक्ने प्रहरीको  अाशंका छ । उनको  शवलाई पोष्टमार्टका लागि सेती  अञ्चल अस्पताल लगिएको छ । 

प्रतिकृया दिनुहोस

डडेलधुरामा जिप दुर्घटना हुँदा दुईको घटनास्थल मै मृत्यु

डडेल्धुरा ,मंसिर १ ।   डडेल्धुरा भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन् । म १ झ

छोरीको न्यायका लागि निर्मलाका आमावुवाको अनिश्चितकालिकन धर्ना जारी ( फोटो फिचर)

अत्तरिया ,मङ्सिर ०१ । छोरीको हत्या भएको तिन महिना बितिसक्दा समेत सरकारले हत्यारा पक्राउ गर्न नसकेको भन्दै निर्मला पन्त आमा बुवा ६ दिनदेखी

धनगढीमा गएराति एक युवकको हत्या

धनगढी , मंङ्सिर ०१ । पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा हत्या , हिंसा , लुटपाट , कुटपिट र बलत्कार सम्बन्धि अपराधिक घटनाहरु बढ्दै गैरहेका छन् । गएराति