गो.न.पा ४ खैराना पुल नजिक एक जना मृत अबस्थामा फेला

अत्तरिया , कात्तिक २५ ।
सुदुरपश्चिम प्रदेशको राजधानी अत्तरियामा एक जना मृत अबस्थामा फेला परेका छन् । गोदावरी नगरपालिकाको वडा नं ४ खैराना पुलको नजिकै आज बिहान एक जना मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मृत फेला पर्नेमा गोदावरी नगरपालिका वडा नं २ का ५० बर्षिय लाल बहादुर वि.क रहेका छन् ।

स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अहिले घटना स्थलमा रहेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।   

 

प्रतिकृया दिनुहोस

कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु

कैलाली ,मंसिर २८ । कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा विहिवार

कैलालीको साँडेपानीमा जीप र मोटरसाइकल एकआपसमा ठोकिदा ३ जना घाइते

 बौनिया मंसिर २७ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको मध्यवर्ती साँडेपानीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।

निर्मला पन्तको जन्मदिन पारेर आत्माको शान्तीको लागी होमयज्ञ

कञ्चनपुर,मंसिर २६।  निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आन्दोलन का स्वरुप फेरीरहेका नागरिक संघर्ष समितिले निर्मलाको आत्माको