कैलालीकोको चौमालामा बस दुर्घटना

फोटो फाइल

अत्तरिया,कार्तिक २६ । 
कैलालीकोको चौमाला नजिकै सुदूरपश्चिम यातायातको ना.५ ख ५३० नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा परी  १५ जना घाईते भएका छन। घाइते ६ जनालाई अत्तरियाको पदमा अस्पतालमा ल्याईएको छ। घाईते ४५ बर्षिय अन्तराम चौधरी, २४ बर्षिय लोकेन्द्र भण्डरी, बर्ष २० का मनिष  टमट्टा, १८ बर्षिय तारा साउद र प्रतिभा साउद तथा २० बर्षिय ईसरा धामीलाई अत्तरियामा रहेको पदमा अस्पताल ल्याईएको हो। घाइते मध्य ४ जानालाई गम्भिर चोट लागेको छ । अन्य घाईतेको स्थानिय राजिपुरमा उपचार भईरहेको छ । जानकी गाँउपालिका वडा नम्बर ९ मृतैयाबाट  वनभोजका लागि खानीडाँडा आउने क्रममा  गौरीगंगा नगरपालिकाको चौमालामा दुर्घटना भएको छ।  प्रहरीका अनुसार बसको अगाडीको टायर पन्चर भएपछि बस अनियन्त्रित भएको भएर दुर्घटना भएको हो । 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशमा प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ खर्च गर्ने बाटो खुल्ला

कैलाली ,मंसिर २८ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठक अबदेखी हरेक हप्ताको बुधबार बस्ने भएको छ । सरकारका काम कारबाहीको समीक्षा सँगै

अत्तरियामा बैंकका शाखाहरु खुल्ने क्रम बढदै,बजार क्षेत्रमा घरभाडा महंगो बन्दै

अत्तरिया,मंसिर २७।  अत्तरियामा पछिल्लो समय यता ठुला बैंकका शाखाहरु खुल्ने क्रम बढेको छ । केही महिना यता बजार क्षेत्रमा झन्डै १ दर्जन बढि बैंकहरुले

इन्जिनियर्स एसोसियनको निर्वाचन - सुदूरपश्चिम प्रदेशमा लवप्रसाद जोशीको लोकतान्त्रिक समूह बलियो

अत्तरिया , मंसिर २७ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । भोलि