सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रीमा सुबेदी नियुक्त

धनगढी,कार्तिक २७। 
सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रीमा कृष्णराज सुबेदी नियुक्त हुनु भएको छ । कैलाली क्षेत्र नम्बर ४ को ख प्रदेशबाट सुबेदी निर्बाचित हुनु भएको हो । सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाको नेत्रित्वको निर्देशनमा मुख्यमन्त्री कार्यालयले बर्खास्त गरेपछि सुबेदीलाई मन्त्री बनाईएको हो ।

उँहालाई प्रदेश प्रमुखको उपस्थितीमा मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ खुवाउनु भएको छ । सुबेदी तत्कालिन एमालेको जिल्ला कमिटी सदस्य हुन् भने उँहाले  अत्तरिया क्षेत्रमा बिभिन्न सामाजिक क्षेत्रको अगुवाई गर्दै आउनु भएको थियो । प्रष्ट बक्ताको रुपमा चिनिने सुबेदी मन्त्री बनेपछि यस क्षेत्रका बासिन्दाले खुशी ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र