अत्तरियामा यमाहा मोटरबाईकको शो-रुम सन्चालनमा

 

 

अत्तरिया,कार्तिक २८ । 
अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो शो-रुमको सेवा आरम्भ गरेको छ । अत्याधुनिक शो रुमको आज एक कार्यक्रमका बिच पूर्वमन्त्री लेखराज भट्टले उदघाटन गर्नु भयो । अत्तरियाका लागी अधिकारिक बिक्रेता शुभकोटी मोटर्सले शोरुम को सेवा शुरु गरेको हो ।

शो रुममा यमाहा कम्पनीका बिभिन्न ब्राण्डका मोटरसाईकल , स्पेरपार्ट्स र सर्भीसिङको ब्यबस्था समेत रहेको शुभकोटी मोटर्सका सन्चालक समुन्द्र भण्डारीले बताउनु भयो। उक्त शो रुममा झन्डै ४ लाख मुल्य पर्ने सम्मका बाईकहरु राखिएको सन्चालक भन्डारीको भनाई ।     

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको