आर्थिक समृद्धि र शुखी नेपालीको नारा पुरा गर्न लगानी बढाउनु पर्नेमा पूर्वमन्त्री भट्टको जोड

अत्तरिया, कार्तिक २८ । 
पूर्वमन्त्री लेखराज भट्टले अत्तरिया प्रदेशको केन्द्र भएकाले ब्यबसायीहरुलाई लगानी बढाउन आग्रह गर्नु भएको छ । आज अत्तरियामा यमाहाको आधिकारीक शो रुमको उदघाटन गर्दै उँहाले अत्तरियामा ब्यबसायिक सम्भाबना निकै राम्रो रहेको बताउनु भयो।कैलाली क्षेत्र न ४ का सांसद समेत रहेका नेता भट्टले अत्तरिया ब्यापारिक ,राजनितिक र अार्थिक केन्द्रै बन्दै गएको बताउनु भयो।"अहिले नेपाल सरकारको नारा आर्थीक सम्रर्द्धी  र शुखी नेपाली हो," नेकपा स्थायी कमिटी सदस्य भट्टले भन्नु भयो -"यो  नारामा मात्रै सिमित नगरेर आर्थीक गतिबिधीलाई बढाएर रोजगारी श्रीजना गर्नु पर्दछ । तेस्रो देशबाट आयत भएका सामानहरु मात्रै प्रयोग गर्नु भन्दा स्वदेश मा नै उधोग धन्दा कलकारखाना खोलेर नेपाली उत्पादनलाई खपत गर्ने बानीको बिकास गर्नु पर्नेमा उँहाको जोड छ ।

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको