जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ । 

नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ । अत्तरिया स्थित बनखेतमा रहेको पार्टी कार्यालयमा नेकपाका नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको हो । नेकपाका नेता राम प्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य नेकपाका नेता हरि फुलाराले गर्नुभएको थियो। कार्यक्रममा नेकपाका नेता गोकर्ण भट्ट, वीर बहादुर साउंद ,भिम बोगटी लगाएतले मन्त्री सुबेदीको कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुवेदीले यस क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो। उँहाले भन्नु भयो -जनताले दिएको मत खेर जान दिनेछैन, मन्त्रालायबाट निस्किदा सुबेदी यसो किन गरे भन्नेर भन्ने ठाउँ राख्ने छैन।कार्यक्रमको संञ्चालन नेकपाका नेता खम्ब बुढाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको

सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाको धनगढीमा बिरोध सभा

धनगढी,मंसिर २७ ।  सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाले बिरोध सभाको आयोजना गरेको छ । कैलालीको धनगढीमा जनमोर्चाले सरकारका जिम्मेवार

कांग्रेसको राजनीतिक प्रतिवेदन- नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठा शंकाको

काठमाण्डौ, मंसिर २५ ।  मुख विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लोकतन्त्रप्रतिको विश्वास र निष्ठामाथि प्रश्न