डडेलधुरामा जिप दुर्घटना हुँदा दुईको घटनास्थल मै मृत्यु

फोटो -पत्रकार नबराज भण्डारीको फेसबुकबाट

डडेल्धुरा ,मंसिर १ ।  
डडेल्धुरा भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन् । म १ झ १८० नम्बरको जिप भागेश्वर गाउँपालिका वडानम्बर ४ मा दुर्घटना भएको हो । जिप सदरमुकाम डडेलधुराबाट भागेश्वर गाउँपालिका जाने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र भागेश्वर २ का २७ वर्षीय धर्मसिंह मडै रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनाको कारण पनि खुलेको छैन । घाइतेहरुकाे उपक्षेत्रीय अस्पताल मा उपचार भईरहेको प्रहरी जनाएको छ ।   
 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै