गोदावरी नगरपालिकाले सडक ब्यापारी हटाउन खोज्दा बिबाद (भिडियो)

अत्तरिया, मंसिर ४ । 
गोदावरी नगरपालिकाले सडक पेटीमा हुने ब्यापारलाई पूर्ण रुपमा हटाउने भएको छ । नगरपालिकाले मुल सडकबाट २५ मिटर  दाँया- बाँया सडक र सडक पेटीमा कुनै किसमको ब्यापार नगर्न ब्यापारीलाई अनुरोध गरेको छ । केही महिना अघी बजार क्षेत्रबाट खोका छप्रा हटाएको नगरपालिकाले अब सडकमा बसी ब्यापार गर्न नदिने जनाएको छ । नगरपालिकाले प्रहरीको सहयोगमा सडक पेटीमा ब्यापार गर्ने ब्यबसायीहरुलाई हटाउने कार्यको थालनी समेत गरेको छ । नगरपालिका वडा न १ वडा अध्यक्ष शर्मानन्द भट्टले खोका छाप्रा हटाईसकेको अबस्थामा सडकपेटीमा बसेर ब्यबसाय नगर्न अनुरोध गरिएको बताउनु भयो । नगरपालिकाले ठुला ब्यबसायीहरुलाई पनि समान सडक पेटीमा नराख्न अनुरोध गरेको छ । सडक पेटी र ठेलामा ब्यबसायीहरुले भने नगरपालिकाको निर्णयको बिरोध गरेका छन् । उनिहरुले साँझ बिहान  थोरै समय भएपनी आफुहरुले ब्यापार गर्न पाउनु पर्ने बताएका छन् ।     
 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम महोत्सबमा 'सालको पात टपरी' यसरी गुन्जियो

धनगढी,माघ २७।  धनगढी मा जारी सुदुरपश्चिम महोत्सबमा अहिले चर्चामा रहेको गीत सालको पात टपरी गाउँदा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् ।  गीतका गायक

चिसोले छाडा चौपायाहरु धमाधम मर्न थाले

अत्तरिया,माघ १३ ।  गोदावरी नगरपालिकामा चिसोले छाडा चौपायाहरु धमधाम मर्न थालेका छन् । नगरपालिकाको वडा नम्बर २ र ५ मा मात्रै केही दिन यता झण्डै आधा

कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खननमा रोक

अत्तरिया,माघ १२ ।   कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खनमा रोक लगाएको छ । जिल्ला अनुगमन  समितीको आदेशमा ठेक्का पाएको कम्पनीलाई शुक्रबार